Shopping cart

  • Home
  • राजनिती
  • आज पनि श्रम संस्कृति पार्टीले प्लेकार्ड देखाएर गर्यो विरोध
देश

आज पनि श्रम संस्कृति पार्टीले प्लेकार्ड देखाएर गर्यो विरोध

Email :13

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (साम्पाङ)ले आज पनि प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै उठेर प्लेकार्ड देखाएर विरोध जनाएका छन् ।

जेठ ४ गतेदेखिका प्रतिनिधिसभाको बैठकमा उनले निरन्तर आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै आएका छन् ।

Comments are closed

Related Post