Email :77
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बुधबार बिहान बस्दैछ। पहिलो महाधिवेशनबारे छलफल गर्न रास्वपा केन्द्रीय समिति बैठक बिहान ९ बजे पार्टी कार्यालय चःमतिमा बस्न लागेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।














Comments are closed