Shopping cart

  • Home
  • राजनिती
  • वैकल्पिक व्यवस्था नगरी बासस्थान खाली गराउन खोजेको भन्दै सुकुम्वासीहरू रास्वपा कार्यालयमा
देश

वैकल्पिक व्यवस्था नगरी बासस्थान खाली गराउन खोजेको भन्दै सुकुम्वासीहरू रास्वपा कार्यालयमा

Email :30

काठमाडौं । सत्तारुढ रास्वपा कार्यालयमा सुकुम्वासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।  अहिले रास्वपा कार्यालय अगाडि नेपाल प्रहरीको टोली तैनाथ गरिएको छ ।

सरकारले काठमाडौंका सुकुम्वासी बस्ती खाली गराउने तयारी अघि बढाएसँगै उनीहरू आन्दोलनमा उत्रिएका छन् ।

थापाथली लगायत क्षेत्रका सुकुम्बासीहरू शुक्रबार बिहानदेखि नै विरोध प्रदर्शनमा सहभागी भएका छन्।

सरकारले वैकल्पिक व्यवस्था नगरी आफूहरूको बासस्थान खाली गराउन खोजेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्।

Comments are closed

Related Post