Shopping cart

  • Home
  • समाज
  • सङ्घीयता सबलीकरण समितिको सभापतिमा जयन्तीदेवी राई निर्वाचित
देश

सङ्घीयता सबलीकरण समितिको सभापतिमा जयन्तीदेवी राई निर्वाचित

Email :120

काठमाडौं। राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई निर्वाचित भएकी छन्।

मंगलबार समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रको सभापतित्वमा बसेको बैठकले नेपाली कम्युनिस्ट पार्टीकी राईलाई सभापतिमा चयन गरेको हो।

ज्येष्ठ सदस्य सभापति मिश्रले बैठकमा राईलाई समितिको सभापति चयन गर्नको लागि एक मात्रै प्रस्ताव पेस भएकोले निर्विरोध निर्वाचित भएको घोषणा गरे।

 

Comments are closed

Related Post