सत्य,न्याय र समानताका लागि
काठमाडौं। नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । आज बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक आह्वान गरिएको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्राउपछिका पार्टीका रणनीति र अन्य विषयमा छलफल हुने बताइएको छ ।
Comments are closed