Shopping cart

  • Home
  • राजनिती
  • ओ‌ली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
देश

ओ‌ली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

Email :55

काठमाडौं- काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ।

शनिबार भक्तपुरको कटुन्जे र गुन्डबाट पक्राउ गरिएका उनीहरूलाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो ।

लेखकलाई भौतिक रुपमै अदालतमा लगिँदा ओलीलाई नै भर्चुअल माध्यमबाट हाजिर गराइएको थियो । शनिबार बिहान पक्राउ परेका ओली अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छन् ।

 

Comments are closed

Related Post