Shopping cart

  • Home
  • समाज
  • ओली पक्राउको विरोधमा एमालेले कानुनी र राजनीतिक प्रतिवाद गर्ने
देश

ओली पक्राउको विरोधमा एमालेले कानुनी र राजनीतिक प्रतिवाद गर्ने

Email :111

काठमाडौं । नेकपा एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ ।

केहि बेरअघि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको रिहाइको लागि कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको हो ।

 

Comments are closed

Related Post