Email :42
पोखरा । नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको निधन भएको छ । बिहीबार जिल्ला कमिटी बैठकमा बोल्ने क्रममा उनी ढलेका थिए ।उनलाई हृदयघात भएर पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो ।
बैठकस्थलमै अचानक बेहोस भएर ढलेपछि उनलाई तत्काल उपचारका लागि मणिपाल अस्पताल लगिएको थियो। चिकित्सकले जाँच गर्ने क्रममा उनलाई हृदयघात भएको पुष्टि गरेका छन्।














Comments are closed