Shopping cart

  • Home
  • राजनिती
  • रास्वपा ३६ , एमाले ६ र कांग्रेस २ क्षेत्रमा अगाडी
देश

रास्वपा ३६ , एमाले ६ र कांग्रेस २ क्षेत्रमा अगाडी

Email :40

काठमाडौं । देशभर जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अधिकांश क्षेत्रमा अग्रता लिएको छ ।

हालसम्मको विवरणअनुसार रास्वपाले ३६ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ । नेकपा एमाले ६ क्षेत्रमा अगाडि रहेको छ भने नेपाली कांग्रेसले २ क्षेत्रमा अग्रता लिएको छ। यस्तै नेकपाले १ क्षेत्रमा अग्रता बनाएको छ ।

Comments are closed

Related Post