Shopping cart

  • Home
  • राजनिती
  • जेनजी अगुवा ढुङ्गाना गगन थापालाई समर्थन गर्न सर्लाहीमा
देश

जेनजी अगुवा ढुङ्गाना गगन थापालाई समर्थन गर्न सर्लाहीमा

Email :66

काठमाडौं । जेनजी पुस्ताका अगुवा मिराज ढुङ्गाना नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई समर्थन गर्न सर्लाही पुगेका छन्। ढुङ्गानासहितका युवाहरू सोमबार दिउँसो सर्लाही ४ पुगेका हुन्।

मिराजले भदौ २३ गतेको जेनजी आन्दोलनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति पाएको थियो।

Comments are closed

Related Post