Shopping cart

  • Home
  • राजनिती
  • कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित
देश

कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित

Email :47

काठमाडौँ । नेपाली कांग्रेस (बीपी) औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको छ । आइतबार काठमाडौँमा आयोजित चुनावी सभामा दुई पार्टीबिच सहमति गरी नेपाली कांग्रेसमा नेपाली कांग्रेस (बीपी) समाहित भएको घोषणा गरिएको हो ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेपाली कांग्रेस (बीपी) का सभापति सुशीलमान शेरचनले हस्ताक्षर गर्नुभएको सहमतिपत्रमा नेपाली कांग्रेस (बीपी) को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा साङ्गठनिक निकाय मूल पार्टी नेपाली कांग्रेसमा एकीकृत हुने उल्लेख छ ।

 

Comments are closed

Related Post