Shopping cart

  • Home
  • राजनिती
  • फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने सरकारको निर्णय
देश

फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने सरकारको निर्णय

Email :33

काठमाडौँ : सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते देशैभर हुँदैछ ।

Comments are closed

Related Post