Shopping cart

  • Home
  • राजनिती
  • बेनिघाट रोराङ १० को जबाङ, बाँसपुर र कोट क्षेत्रका गाउँ बस्तीमा धादिङ १ का उम्मेदवार राजेन्द्र पाण्डे
देश

बेनिघाट रोराङ १० को जबाङ, बाँसपुर र कोट क्षेत्रका गाउँ बस्तीमा धादिङ १ का उम्मेदवार राजेन्द्र पाण्डे

Email :122
धादिङ ।  नेपाली कम्युनिष्ट पार्टीबाट धादिङ निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेले आफ्नो निर्वाचन क्षेत्रका विभित्र गाउँबस्तीमा घरदैलो तथा मतदाता भेटघाट अभियानलाई तीव्रता दिनुभएको छ ।

 

निर्वाचन प्रचार–प्रसारका क्रममा पाण्डे अहिले बेनिघाट रोराङ गाउँपालिका १० को जबाङ, बाँसपुर र कोट क्षेत्रका विभित्र गाउँ बस्तीमा पुग्नुभएको छ । उहाँले त्यहाँका स्थानीय मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या सुत्रे र आफ्ना चुनावी एजेन्डाहरू राख्ने कार्य गरिरहनुभएको छ ।

आज बिहान उहाँले धादिङ बेनिघाट रोराङ ९ का विभित्र स्थानहरूमा घरदैलो कार्यक्रम सम्पत्र गर्नुभएको थियो । अभियानका क्रममा उहाँले आज बिहान मझिमटार, हुग्दीखोला, तिक्राङ, मौवा खोला लगायतका स्थानहरूमा घरदैलो तथा मतदाता भेटघाट गर्नुभएको थियो ।

Comments are closed

Related Post