Email :104
आदिवासी जनजाति समुदायका अगुवाहरूले चुनावअघि दल र उम्मेदवारसँग विभिन्न १६ विषयमा अडान राखेका छन् । ‘इन्डिजिनियस पिपुल्स कलेक्टिभ इनिसियटिभ्स’को तर्फबाट चुनावको सम्बन्धमा आदिवासीहरूका धारणा र अडान सार्वजनिक गरेका हुन् ।
अडान पत्रमा आदिवासी समुदायका झन्डै १ सयभन्दा बढी अधिकारकर्मी र बुद्धिजीवीहरूले हस्ताक्षर गरेका छन् ।
आदिवासीका यी माग र मुद्दाप्रति स्पष्ट प्रतिबद्धता नजनाउने दल र उम्मेदवारलाई भोट नहाल्ने उनीहरूले घोषणा गरेका छन् ।














Comments are closed