Shopping cart

  • Home
  • राजनिती
  • नेकपा ओखलढुंगाको पालीकास्तरिय चुनावी तयारी बैठक सम्पन्न
देश

नेकपा ओखलढुंगाको पालीकास्तरिय चुनावी तयारी बैठक सम्पन्न

Email :129

ओखलढुंगा । नेपाली कम्युनिष्ट पार्टी ओखलढुंगाको पालिका स्तरिय चुनावी तयारी तथा विस्तारित बैठक  सम्पन्न भएको छ ।

आगामी फागुन २१ लाई लक्षित गर्दै जिल्लाभरी पालीका स्तरिय भेला आयोजना गरेको नेकपाले चम्पादेबीमा गएर पालीका स्तरिय बैठक सम्पन्न गरेको हो ।

आज घोराखोरीमा भएको चम्पादेवी गाउँपालीकाको चुनावी तयारी तथा विस्तातित बैठका एमालेबाट बिद्रोह गरेर झन्डै २ सय नेता कर्यकर्ता नेकपामा प्रवेश गरेका छन ।

नवप्रवेशीलाई उमेदवार अ्म्बिरबाबु गुरुङलगायत जिल्लाका नेताहरुलेले खादा र अबिर लगाएर स्वागत गरेका थिए । उक्त कार्यक्रमया सयौँको संख्यामा शुभेच्छुकहरु उपस्थित भएका थिए ।

 

Comments are closed

Related Post