Email :192
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा नेपाली कम्युनिस्ट पार्टीले ६६६ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समिति संयोजकको जिम्मेवारी युवा नेता सुदेश पराजुलीले पाएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ६ का अगुवा कार्यकर्ता भेलाबाट युवा नेता सुदेश पराजुलीको नेतृत्वमा ६६६ सदस्यीय निर्वाचन परिचालन समिति निर्माण गरिएको हो । शर्मा र पराजुली दुवै विद्यार्थी संगठनको अध्यक्ष भइसकेका युवा नेता हुन् ।














Comments are closed