Shopping cart

  • Home
  • राजनिती
  • एमालेनिकट युवा सङ्घ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपामा प्रवेश
देश

एमालेनिकट युवा सङ्घ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपामा प्रवेश

Email :96

झापा । नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष र उपाध्यक्ष रास्वपामा प्रवेश गरेका छन्।

रास्वपाका वरिष्ठ नेता बालेन शाहले युवा संघका अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङलाई पार्टीमा स्वागत गरेका हुन्।

 

खतिवडाले झापा-५ मा वैकल्पिक र परिवर्तनकारी राजनीतिक धारलाई समर्थन गर्न बालेन शाहको अभियानमा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

 

Comments are closed

Related Post