Shopping cart

  • Home
  • राजनिती
  • चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा
देश

चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा

Email :88

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार जना पूर्वप्रधानमन्त्री प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट चुनावी मैदानमा छन् भने सोही पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका छन् ।यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् ।

Comments are closed

Related Post