Shopping cart

  • Home
  • राजनिती
  • नेपाली कम्युनिष्ट पार्टीबाट डोल्पामा धनबहादुर बुढा उम्मेद्वार
देश

नेपाली कम्युनिष्ट पार्टीबाट डोल्पामा धनबहादुर बुढा उम्मेद्वार

Email :102

काठमाडौँ । प्रतिनिधिसभा एक मात्र क्षेत्र रहेको डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट धनबहादुर बुढा उम्मेदवार बनेका छन् ।

बुढालाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल लगायत शीर्ष नेताहरूको उपस्थितिमा टिकट हस्तान्तरण गरिएको हो ।

धनबहादुर बुढा २०७० सालको संविधानसभा निर्वाचन तथा २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी हुँदै आएका अनुभवी नेता हुन्।

Comments are closed

Related Post