Email :145
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले राजीनामा दिएका छन् । राष्ट्रिय श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका राईले आज राजीनामा दिएका हुन् ।
उनी धरान निर्वाचन क्षेत्र रहेको सुनसरी- १ बाट उम्मेदवार बन्ने निश्चित भएसँगै राजीनामा दिएका हुन् ।













Comments are closed