Email :76
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मङ्गलवारसम्म लम्बिने भएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल चलिरहँदा महाधिवेशन मङ्गलवारसम्म लम्बिएको हो ।
आइतबारदेखि चलेको महाधिवेशन मङ्गलवारसम्म लम्बिएको हो । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेको छ । यो क्रम मङ्गलवार पनि चल्नेछ । त्यसपछिमात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने भएको छ ।












Comments are closed