Email :105
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदैछ । बिहानको खाजापछि बन्दसत्र सुरु गरिने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ । हिजोे महामन्त्रीद्वय गगन थापा विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको उद्घाटन गरेका थिए ।
महाधिवेशनमा २६०० बढी प्रतिनिधिले नाम दर्ता गरेका छन् । कार्यविधि बनाएर बन्दसत्रको कार्यक्रम अघि बढाइने छ । बन्दसत्रमा नीतिगत एवं संगठनात्मक प्रतिवेदन पेस हुनेछ ।














Comments are closed