Shopping cart

  • Home
  • समाज
  • सुनको मूल्य एकैदिन ४ हजार ६०० रुपैयाँले बढ्यो
अर्थ

सुनको मूल्य एकैदिन ४ हजार ६०० रुपैयाँले बढ्यो

Email :73

काठमाडौं ।  आज  सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एकैदिन ४ हजार ६०० रुपैयाँले बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि १८५ रुपैयाँले बढ्दै ४ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

Comments are closed

Related Post