Shopping cart

  • Home
  • समाज
  • नेपाली कम्युनिष्ट पार्टीले बुझायो समानुपातिक उम्मेदवारको बन्दसूची 
देश

नेपाली कम्युनिष्ट पार्टीले बुझायो समानुपातिक उम्मेदवारको बन्दसूची 

Email :129

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ । सोमबार केहीबेर अघि निर्वाचन आयोग पुगेका नेकपाका नेता राजेन्द्र पाण्डेसहितको टोलीले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको हो । 

सांसद, मन्त्री भएका कसैलाई पनि समानुपाितकको सूचीमा नराख्ने यसअघि नै बताउँदै आएको छ ।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने समयसीमा सोमबारसम्म लागि तोकिएको छ ।

Comments are closed

Related Post