Shopping cart

  • Home
  • समाज
  • एमाले अध्यक्षमा ओली तेस्रो कार्यकाल निर्वाचित
देश

एमाले अध्यक्षमा ओली तेस्रो कार्यकाल निर्वाचित

Email :132
काठमाडौं । एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन् । ओलीले १ हजार ६ सय ६३ मत पाउँदा उनका प्रतिस्पर्धी इश्वर पोखरेलले ५ सय ६४ मत पाए ।
 महासचिवमा शंकर पोखरेल बिजयी  भएका छन् ।। उनले १२ सय २८ मतसहित  विजयी भए भने ।  प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९ सय ९९ मत पाए ।
एमाले उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण विष्ट र रघुजी पन्त , उपमहासचिवमा लेखराज भट्ट, रघुबीर महासेठ र योगेश भट्टराई विजयी भए  ।सचिवमा महेश बस्नेत, पद्या अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, खगराज अधिकारी, हिक्मत कार्की, गोकुल बास्कोटा, भानुभक्त ढकाल र यामलाल कँडेल विजयी भए ।

Comments are closed

Related Post