सत्य,न्याय र समानताका लागि
सीताराम नेपाल
तारा रोज्दै छन् सबै मिलेर देश बनाउन सुलभ शिक्षा स्वास्थ्योपचार रोजगारी दिलाउन पाइने छैन सुख ढाँट छल तथा भ्रष्टाचार गरेर यो जेनजी युग हो कम्मर कसेर लागौ राष्ट्रियता जोगाउन ।
Comments are closed