Shopping cart

  • Home
  • समाज
  • राप्रपाले २०६४ यता समानुपातिक सांसद बनेकालाई बन्दसूचीमा नराख्ने
देश

राप्रपाले २०६४ यता समानुपातिक सांसद बनेकालाई बन्दसूचीमा नराख्ने

Email :101

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०६४ यता समानुपातिक सांसद बनेकालाई बन्दसूचीमा नराख्ने निर्णय गरेको छ ।

 

राप्रपालेआगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको नामावली पठाउने सम्बन्धमा महत्वपूर्ण निर्णय गरेको हो ।

पार्टीले २०६४ सालकमे संविधानसभा चुनावयता संघ वा प्रदेशमा बन्दसुचिमा नाम रही सांसद निर्वाचित भएकालाई समानुपातिक सूचीमा नराख्ने नीति लिएको हो ।

राप्रपा संसदीय समितिको गत २८ गते बसेको बैठकले समानुपातिकका लागि दुई मापदण्ड तय गरेको थियो । दोस्रो मापदण्डमा जेनजी आन्दोलनको मर्मलाई समेत ध्यान दिँदै पहिले अवसर पाएकाहरूलाई फेरि समानुपातिकमा नसमेट्ने उल्लेख छ ।

Comments are closed

Related Post