Shopping cart

  • Home
  • समाज
  • डडेलधुरामा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते
देश

डडेलधुरामा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते

Email :109

काठमाडौं । डडेलधुराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । ना ८ ख ७४५५ नम्बरको बस आज बिहान ३ बजे दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट खसेको छ । दुर्घटनास्थलबाट २२ जना घाइतेलाई उद्धार गरी लमही अस्पताल पठाइएको वडा प्रहरी कार्यालय लमहीका इन्सपेक्टर रोशनराज पाण्डेले जानकारी दिए ।

Comments are closed

Related Post