Shopping cart

  • Home
  • समाज
  • पोखरेलले पार्टी कार्यालयमा बुझाए अवधारणापत्र (पूर्णपाठसहित)
देश

पोखरेलले पार्टी कार्यालयमा बुझाए अवधारणापत्र (पूर्णपाठसहित)

Email :104

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनमा आफ्नो प्रतिवेदन पेश गर्न नपाउने भएपछि आफूले तयार गरेको प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाएका छन् ।

यही २७-२९ को महाधिवेशनमा बन्द सत्र हलमा पेश गर्ने गरी उनले फरक राजनीतिक तथा सांगठनिक प्रस्ताव तयार पारेका हुन् ।

उनले आफ्नो दस्ताबेजमा ‘जेन-जी’ आन्दोलन र भदौ २४ को विध्वंसको समीक्षा गरेका छन् । एमाले पार्टी कार्यालय, नेताका घर, सिंहदरबार र संसद भवनमा समेत सुनियोजित रूपमा भएको आक्रमण भएको उल्लेख छ ।

 

Comments are closed

Related Post