Shopping cart

  • Home
  • स्वास्थ्य
  • सरकारले गर्यो जनेजी आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा, मृतकका परिवारलाई १० लाख दिने
अन्तर्राष्ट्रिय

सरकारले गर्यो जनेजी आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा, मृतकका परिवारलाई १० लाख दिने

Email :101

काठमाडौँ । सरकारले जनेजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेको छ । पदभारपछि पहिलो निर्णयमा हस्ताक्षर गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले यस्तो निर्णय गरेकी हुन् ।

साथै घाइतेको निःशुल्क उपचार र मृत्यु भएकाहरूको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

Comments are closed

Related Post