Shopping cart

  • Home
  • राजनिती
  • सुशीलालाई बधाई दिँदै राष्ट्रपतिले भने- ‘ल सफल हुनुस्, देश बचाउनुस्’
देश

सुशीलालाई बधाई दिँदै राष्ट्रपतिले भने- ‘ल सफल हुनुस्, देश बचाउनुस्’

Email :105

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई देश बचाउन शुभकामना दिएका छन् ।

 

शुक्रबार कार्कीलाई प्रधानमन्त्रीको शपथ दिलाएसँगै शुभकामना दिँदै राष्ट्रपति पाैडेलले भने, ‘ल सफल हुनुस्, देश बचाउनुस् ।’ जवाफमा कार्कीले थप केही नभनी धन्यवाद भनिन् ।

Comments are closed

Related Post