Shopping cart

  • Home
  • समाज
  • उच्चका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको सरूवा (सूचीसहित)
देश

उच्चका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको सरूवा (सूचीसहित)

Email :88

काठमाडौं । न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा गरेको छ ।

परिषद्को आजको बैठकले ठूलो मात्रामा न्यायाधीशहरूको  सरुवा गरेको हो ।

उच्च अदालतका ५० जना र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा गरेको हो ।

 

Comments are closed

Related Post