Shopping cart

  • Home
  • राजनिती
  • काठमाडौ १ मा अमरध्वज लामाको नेतृत्वमा निर्वाचन परिचालन कमिटी घोषणा
देश

काठमाडौ १ मा अमरध्वज लामाको नेतृत्वमा निर्वाचन परिचालन कमिटी घोषणा

Email :103

काठमाडौँ- काठमाडौ क्षेत्र नं. १ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार कृतु भण्डारी (मेनुका)लाई जिताउन अमरध्वज लामाको नेतृत्वमा निर्वाचन परिचालन कमिटी घोषणा गरिएको छ।

एक भेलाले नेकपा केन्द्रीय समिति सदस्य लामाको संयोजकत्वमा ५०१ सदस्य निर्वाचन परिचालन कमिटी घोषणा गरेको हाे।

नेकपाले निर्वाचन क्षेत्र स्तरमा निर्वाचन कमिटी बनाइरहेको छ।

Comments are closed

Related Post