Shopping cart

  • Home
  • राजनिती
  • एमाले ओखलढुंगा नेपाली कम्युनिस्ट पार्टीमा समाहित
देश

एमाले ओखलढुंगा नेपाली कम्युनिस्ट पार्टीमा समाहित

Email :150

काठमाडौं । नेकपा (एमाले) ओखलढुंगा जिल्ला कमिटी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएको छ ।

एमाले  जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का सहितकाे जिल्ला कमिटी नेकपामा समाहित भएकाे गुरुङले जानकारी दिएका छन् ।

एमाले  काेशी प्रदेशका पूर्वमन्त्री आमिरबाबु गुरुङ यसअघि नै एमाले परित्याग गरिसकेका छन् ।

गुरुङले पार्टी भित्र अन्याय र अत्याचार बढी भएको हुँदा विचार पनि मिल्ने, सिद्धान्त पनि मिल्ने भएकैले अर्को पार्टीमा आएको बताए । अब यसपार्टी भित्र कुनै अन्याय हुँदैन र सबैलाई जिल्ला इन्चार्जले मिलाएर जानुहुन्छ भन्ने विश्वास भएको प्रतिक्रिया दिएका छन् ।

 

गुरुङलाई नेपाली कम्युनिष्ट पार्टी ओखलढुंगाल उम्मेदवार बनाएको छ ।  कार्यक्रममा नेकपा संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल सहतिका उच्चस्तरका नेताहरुले उनीहरुलाई स्वागत गरेका थिए ।

Comments are closed

Related Post