Shopping cart

  • Home
  • समाज
  • बारले भन्यो प्रतिनिधिसभा विघटन गरी नयाँ सरकार बनाउने राष्ट्रपतिको निर्णय भर्त्सनायोग्य
अन्तर्राष्ट्रिय

बारले भन्यो प्रतिनिधिसभा विघटन गरी नयाँ सरकार बनाउने राष्ट्रपतिको निर्णय भर्त्सनायोग्य

Email :133

काठमाडौं ।   प्रतिनिधिसभा विघटन गरी नयाँ सरकार बनाउने राष्ट्रपतिको निर्णयलाइ नेपाल बार एशोसिएशनले स्वेच्छाचारी र असंवैधानिक निर्णय भएको निष्कर्ष निकालेको छ ।

 

बारले प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रपतिको कदम भर्त्सनायोग्य रहेको विज्ञप्तीमा भनिएको छ, यो कदमले नेपाली जनताले लोकतन्त्रको लागि गरेको लामो र कठिन संघर्षलाइ गम्भीर रुपमा कमजोर पार्ने र लोकतन्त्र, गणतन्त्र र समावेशिता सहितको संघियता जस्ता उपलब्धीलाइ खोस्ने तर्फ लक्षित छ ।

Comments are closed

Related Post