Shopping cart

  • Home
  • राजनिती
  • ४४ निर्माण कम्पनीको लाइसेन्स खारेज (सूचीसहित)
अर्थ

४४ निर्माण कम्पनीको लाइसेन्स खारेज (सूचीसहित)

Email :67

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले तोकिएको समयसीमाभित्र इजाजतपत्र नवीकरण नगर्ने ४४ वटा निर्माण व्यवसायी फर्म तथा कम्पनीहरूको इजाजतपत्र खारेज गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको सूचीमा ‘क’ वर्गदेखि ‘ग’ वर्गसम्मका कम्पनीहरू समावेश छन् ।

742405823_1038011855862548_7036088569524335824_n

Comments are closed

Related Post