Shopping cart

देश

२५ जना सहसचिवको सरुवा को कहाँ

Email :34

काठमाडौं । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ। बिहीबार साँझ सरकारले २५ सहसचिवको सूची सार्वजनिक गरेको हो।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २० जनालाई प्रदेश सरकारहरूमा ५ जनालाई संघीय सरकारका मन्त्रालयहरूमा सरुवा गरेको छ। 

Comments are closed

Related Post