Shopping cart

  • Home
  • राजनिती
  • हिरासतबाटै ओलीले तोके बादललाई कार्यवाहक अध्यक्ष
देश

हिरासतबाटै ओलीले तोके बादललाई कार्यवाहक अध्यक्ष

Email :61

काठमाडौं । नेकपा एमालेले रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिरासतबाटै बादललाई कार्यवाहक तोकेका हुन् ।

अध्यक्ष ओली हिरासतमुक्त नहुन्जेलसम्मका लागि पार्टी उपाध्यक्ष बादललाई कार्यवाहक अध्यक्ष बनाइएको हो । उनी आजै एमाले संसदीय दलको नेता चुनिएका छन् ।

जेन–जी घटनाबारे छानबिन गर्न गठित आयोगको सिफारिसअनुसार ओली हाल ज्यासम्बन्धी कसुरमा हिरासतमा छन् ।

Comments are closed

Related Post