Email :68
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ उपसचिवको सरुवा गरेको छ।
लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएका स्थानीय तह तथा जिल्ला समन्वय समितिका कार्यालयहरूमा उपसचिव वा सोसरहका कर्मचारी खटाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले जानकारी दिए।














Comments are closed