Shopping cart

  • Home
  • समाज
  • सुशीला कार्कीकाे नाममा बालेनकाे समर्थन
अन्तर्राष्ट्रिय

सुशीला कार्कीकाे नाममा बालेनकाे समर्थन

Email :125

काठमाडौँ । नयाँ सरकारको नेतृत्वका लागि जेनजीले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गरेसँगै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि यसप्रति समर्थन जनाएका छन् ।

जेनजी पुस्ताहरूको दिनभरको भर्चुअल बैठकले कार्कीको नाममा सर्वाधिक भोट प्राप्त भएको थियो । साथै प्रधानसेनापतिसँग भेट्न गएका जेनजी टोलीले पनि कार्कीलाई स्वीकार गरेको जनाइएको छ ।

Comments are closed

Related Post