Shopping cart

  • Home
  • स्वास्थ्य
  • सुरुङभित्र दोहोरो संवादपछि सफलता: सञ्जय र कविरको सकुशल उद्धार
देश

सुरुङभित्र दोहोरो संवादपछि सफलता: सञ्जय र कविरको सकुशल उद्धार

Email :53

त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। रास्वपा सांसद श्रीराम न्यौपानेका अनुसार उद्धार टोलीले सञ्जय साह र कविर महर्जनलाई सकुशल बाहिर निकालेको हो।
यसअघि उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भन्दा भित्रबाट ‘हुन्छ’ भन्ने दोहोरो संवाद भएको थियो। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सुरुङभित्र रहेका अन्य व्यक्तिहरूको उद्धार कार्यलाई तीव्र रूपमा जारी राखेको छ।

Comments are closed

Related Post