Shopping cart

  • Home
  • समाज
  • सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुंङ्यायो
देश

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुंङ्यायो

Email :74

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी २१ फागुनमा हुने प्रतिनिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।

टुंगो लगाएको उम्मेद्वारहरु

कैलाली १ रामलाल डगौरा थारु
कैलाली २ राजेन्द्र साउँद
कैलाली ३ वीरभान चौधरी
कैलाली ४ हरि चौधरी
कैलाली ५ प्रेम आले
कंचनपुर १ विना मगर
कंचनपुर २ लालबहादुर खड्का
कंचनपुर ३ मानबहादुर सुनार
अछाम १ भीमबहादुर रावल
अछाम २ सरदसिंह भण्डारी
बाजुरा प्रकाश बहादुर शाह
डोटी त्रिलोचन भट्ट
बझाङ मीनबहादुर कुँवर
डडेलधुरा मानसिंह माल
बैतडी परमानन्द भट्ट
दार्चुला लक्ष्मण दत्त जोशी

Comments are closed

Related Post