Shopping cart

  • Home
  • समाज
  • सुकुम्बासी बस्ती खाली गर्न प्रहरीको माइकिङ
देश

सुकुम्बासी बस्ती खाली गर्न प्रहरीको माइकिङ

Email :6

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ ।

आज साँझ काठमाडौंको थापाथली स्थित सुकुम्बासी बस्तिमा प्रहरीले माइकिङ गरिरहेका छन् ।

वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ति खाली गराइने भन्दै माइकिङ गरिएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार साँझ सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै शनिबार या आइतबार सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएका छन्।

Comments are closed

Related Post