Email :130
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका पूर्वमेयर निमफुञ्जो शेर्पा नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० प्रवेश गरेका छन्।
शुक्रबार काठमाडौंको जडिबुटीमा आयोजित नेकपाको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रमबीच शेर्पा पार्टी प्रवेश गरेका हुन् ।
उनलाई नेकपाका संयोजक प्रचण्डले पार्टीमा स्वागत गरेका छन्। शेर्पाले माघ ९ गते एमाले परित्याग गरेका थिए। उनले २०७४ मा बाह्रबिसे नगरपालिकामा एमालेबाट मेयर जितेका थिए।














Comments are closed