Email :48
काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले शुक्रबार पक्राउ गरेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा उनलाई शुक्रबार पक्राउ गरिएको हो ।
उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान भइरहेको छ । सोही क्रममा सीआईबीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेको अग्रवाललाई जिल्ला प्रहरी कार्यालय ललितपुरको हिरासतमा राखिएको छ । ।
यसअघि सम्पत्ति शुद्धीकरण कसुरमै पक्राउ परेका व्यवसायी दिपक भट्टसँगको कारोबारमा जोडिएको देखिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको विभाग स्रोतले जानकारी दियो।














Comments are closed