Email :62
काठमाडौं । नेपाली कांग्रेसका धेरै नेताहरूले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानमा जाँदा राम्रो हुन्छ भनेर सुझाव दिएका छन् ।
कांग्रेसको केन्द्रीय समिति बैठकमा बयान लागि बोलाइएको विषयमा पनि छलफल हुँदा सो क्रममा नेताहरुले बयानमा जानु राम्रो हुने सुझाव दिएको प्रवक्ता डा। प्रकाशशरण महतले बताए।
सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ गर्न बनेको आयोग बयानका लागि बोलाएको विषयमा छलफल भएको थियो ।














Comments are closed