Email :68
काठमाडौं । रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट उद्धारका क्रममा २ जनाको शव फेला परेको छ।
- नेपाली सेना, सशस्त्र प्रहरी र प्राविधिक टोली उद्धारमा खटिएका छन्।
- टोली सुरुङभित्र करिब १५० मिटरसम्म पुगेको छ।
- आयोजनामा कार्यरत ४१ जना अझै सम्पर्कविहीन छन्।
- बेपत्ताको खोजी तथा उद्धारलाई थप तीव्र पारिएको छ।














Comments are closed