Shopping cart

  • Home
  • समाज
  • रुबीकुमारीले सम्हालिन् उपसभामुखको जिम्मेवारी
देश

रुबीकुमारीले सम्हालिन् उपसभामुखको जिम्मेवारी

Email :55

काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि जिम्मेवारी सम्हालेकी छन् ।

ठाकुरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन् । उनले सभामुख डोलप्रसाद अर्यालसँग पहिलो औपचारिक भेट गरिन् । अर्यालले रुबीलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना दिए ।

यही चैत २७ गतेको ठाकुर उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

Comments are closed

Related Post