Shopping cart

  • Home
  • राजनिती
  • रास्वपाको मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटी चयन
मुख्य समाचार

रास्वपाको मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटी चयन

Email :13

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुख्य सचेतक मा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको छ ।

 

Comments are closed

Related Post