Email :26
काठमाडौं। रूपन्देही-३ मा रास्वपा उम्मेदवार वरिष्ठ न्युरो चिकित्सक डा लेखजंग थापा विजयी भएका छ्न । आज सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार डा. थापाले ५८ हजार ८ सय १४ मत ल्याएका छन्। उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका सुशील गुरूङले जम्मा ८ हजार ४ सय ३५ मत ल्याएका छन्।
थापा र गुरूङबीच ५० हजार ३ सय ७९ को मतान्तर छ । यस्तै, एमालेका बासुदेव घिमिरे तेस्रो भएका छन् । उनले जम्मा ८ हजार २ सय ७५ मत ल्याएका छन्।












Comments are closed